एएफसी च्यालेन्ज कप छनोट फुटवलमा नेपालले प्यालेस्टइनसगँ भिड्दै


कठमाण्डौ,फागुन २३ ।
राजधानीमा जारी एएफसी च्यालेन्ज कप छनोट फुटवल प्रतियोगितामा आज नेपालले प्यालेस्टइन विरुद्ध निर्णायक खेल खेल्ने भएको छ । साँझ सवा ६ बजेपछि सुरु हुने खेलमा नेपालले बलियो प्रतिद्धन्दी प्यालेस्टाइनलाई हराउन उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ । 

नेपालको प्रतिद्धन्दी प्यालेस्टाइन दुई खेल जितेर ६ अंकका साथ शीर्ष स्थानमा छ ।  तर नेपाल भने बंगलादेशसँगको हारका कारण तेस्रो स्थानमा छ । गएको वर्ष पनि दशरथ रंगशालामा भएको एएफस्ी च्यालेन्ज कमको फाइनल चरणमा नेपला प्यालेस्टाइनसँग २–० गोलले पराजित भएको थियो ।  यस्तै आज दिउँसो सवा ३ बजेपछि हुने खेलमा बंगलादेश र नर्दन मारियाना भिड्ने भएका छन् ।

Related

प्रमूखखबरहरु 7881120950060025421

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item