धनुषामा भागवत कथा बाचन हुने


कञ्चन सिंह, धनुषा, वैशाख १६ ।
धनुषाको महेन्द्रनगरमा जेठको दोस्रो सातादेखि भागवत कथा बाचन हुने भएको छ । स्थानिय स्वास्थानी युवा क्लवको आयोजनामा धर्मशाला निर्माणको लागि श्रीमद् भागवत सप्ताह कथा पुराण हुने कार्यक्रम तय गरिएको छ । निर्धारित कार्यक्रम अनुसार जेष्ठ १२ गतेबाट सुरु भई जेष्ठ १९ गते सम्म चल्ने जनाइएको छ । नेपाल सरकारको शान्ति दुतको रुपमा स्थापित अध्यात्म शिरोमणि पण्डित श्री रामकृष्ण उपाध्यायले भागवत कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।

Related

विविध 5785773366740413801

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item