एउटै कुकुरले टोक्दा २० जना भन्दा धेरै घाईते



प्युठान ,बैशाख,११
प्युठानमा एकै दिनमा एउटै कुकुरले टोक्दा  २० जनाभन्दा धेरै घाईते भएका छन् ।  प्युठानको शारी गाविसमा हिजो विहान  ८ बजे स्थानिय एक जनालाई टोकेर भिंगृ पुगेकोे कुकुरले भिंगृको बडा नम्बर १, २ र ३ मा र गोठिबाड् गाविसको वडा नम्बर ६ गरि २० जनाभन्दा धेरैलाई टोकेको छ । कुकुरको टोकाइबाट घाइते भएका मध्ये १६ जना प्राथमिक स्वाथ्यचौकी भिंगृमा उपचारका लागि पुगिसकेका छन भने बाँकी अझैसम्म सम्पर्कमा नआएको इलाका प्रहरी कार्यालय भिंगृले जनाएको छ । 

Related

विविध 2632509358703219356

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item