अनाथहरुको सहयोगका लागि क्यालेन्डर प्रकाशन



बुटवल, बैशाख,११
अनाथ तथा अपांगता भएकाहरुको सहयोगका लागि रेडियो छिमेकी बुटवलले वार्षिक भित्रे
पात्रो प्रकाशन गरेको छ । रुपन्देहीको बटुवल १३ देविनगरमा रहेको नेपाल अपाङ्ग आश्रमलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले रेडियोले क्यालेन्डर प्रकाशन गरेको हो । रेडियो क्यालेन्डर वितरणबाट संकलन भएको कम्तिमा ३० हजार आर्थिक सहयोग अनाथालयलाई उपलब्ध गराउने अध्यक्ष विरेन्द्रमान शाक्यले जानकारी दिनुभयो । करिब एक महिनाको आर्थिक सहयोग संकलन अभियानापछि एक विशेष कार्यक्रमको आयोजनागरी आर्थिक सहयोग अनाथालयलाई हस्तान्तरण गरिने भएको छ । 

Related

विविध 7229069146659896227

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item