५ बर्षिया बालिका बलात्कृत

पूर्ण बहादुर खड्का, 
अछाम,वैशाख १६ ।

अछाम जिल्लाको सोकट गाविस वडा नम्बर ८ मा एक बालिका बलात्कृत भएकी छन । ५ बर्षिया बालिकालाई उनका दाई नाता लाग्ने १५ बर्षिया शिव साँउदले ललाई फकाई घरभन्दा टाढाको ढाउँमा लगरे बलत्कार गरेको प्रहरीले जनाएको छ । बलत्कार गरेपछि बालिकाले आफ्नो कान्छाबुवालायई यो कुरा भनेपछि कान्छाबुबाले ईलाका प्रहरी चौरपार्टीलाई खबर गरेपछि प्रहरीले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय साँफेबगरमा बुझाईएको बताईएकोे छ । घट्नाको थप अनुसन्धानका लागि बालिकालाई पनि ईलाका प्रहरी कार्यालय साँफबगरमा ल्याईएको स्थानिय विक्रम परियारले जानकारी दिनुभयो ।

Related

विविध 1175610790187048071

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item