पुरुषले पुरुषलाई बलात्कार गरेको जाहेरी दर्ता

http://sindhulidarpan.blogspot.com/2013/04/rape_29.html
संजीव विक्रम शाह,
सप्तरी,वैशाख १६ ।
सप्तरीमा पछिलो पटक अनैतिक कृयाकलाप बढ्दै गएको केही घटनाहरुले देखाएको छ । पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा पुरुषले पुरुषलाई बलात्कार गरेको जाहेरी दर्ता गराएपछि यस्तो घट्ना सार्वजनिक भएको छ । जिल्लाको जमुनी मधेपुरा गाविसका एक ३ वर्षीय नाबालकलाई १७ वर्षीय जयकिशोर गोइतले बलात्कार गरेको जोहरीमा उल्लेख छ । गोइत भने फरार रहेको प्रहरीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !