मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


काठमाण्डौ,वैशाख १९ ।
सुनसरिको धरानमा आज राति दुइवटा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तिन जना घाइते भएका छन् । को १२ प ७१०१ नम्बर र को ४ प ५३२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा २३ वर्षिय उमेश मगरको मृत्यु भएको हो । गम्भिर घाइते भएका मगरको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Related

विविध 2202384223600456177

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item