प्रचण्ड भारत परस्त : बैद्य


काठमाण्डौ, बैशाख १९ ।
 
नेकपा माओबादीका अध्यक्ष मोहन बैद्यले एकिकृत नेकपा माओबादीका अध्यक्ष प्रचण्ड पनि बाबुराम जस्तै भारत परस्त भएको आरोपलगाउनु भएको छ । उहांले एकिकृत माओबादीका नेताहरु नेपाली जनतालाई खुशि पार्न भन्दा भारतलाई खुशि पार्न तल्लीन भएको भन्दै त्यसको नेतृत्व प्रचण्डले गरेको आरोप लगाउनु भयो ।
नेपालवाणी नेटवर्कसंग कुराकानी गर्दै अध्यक्ष बैद्यले जनयुद्ध सुरु गर्ने बेलामा उठाइएका कुनै पनि मुद्धामा प्रचण्डले अव भारतसंग कुरा गर्न नसक्ने भन्दै जनयुद्ध र जनतालाई धोका दिएको आरोप लगाउनुभयो ।

Related

राष्ट्रिय 7650580094328860821

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item