सगंठनका पुर्व अध्यक्ष थापाको विदाई

http://sindhulidarpan.blogspot.com/2013/05/teacher.html
सिन्धुली,वैशाख १८ ।
नेपाल निजामति कर्मचारी संगठन सिन्धुलीका पूर्व अध्यक्ष नारायण बहादुर थापालाई एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको छ । शाखा तथ्याङ्क कार्यालय सिन्धुलीमा कार्यरत थापाको यातायात व्यवस्था कार्यालय ललितपुरमा सरुवा भएपछि कर्मचारी संगठन सिन्धुलीले विदाई गरेको हो । विदाई कार्यक्रममा संगठनका सल्लाहाकार कृष्णप्रसाद बराल,राष्ट्रसेवक सहकारीका अध्यक्ष अम्वरबहादुर भुजेल, स्थानीय निकाय कर्मचारी संघका केन्द्रिय सदस्य विष्णुप्रसाद भण्डारी, रेडियो सन्धुलीगढीका स्टेसन म्यानेजर द्वारिका काफ्ले, पेशागत महासंघ सिन्धुलीका अध्यक्ष टोमप्रसाद काफ्ले लगायतले थापाले सिन्धुलीमा १५ वर्ष देखि संगठनमा पु¥याएको योगदानको प्रशंसा गर्नुभएको थियो । बिदाई कार्यक्रमकै अवसरमा थापालाई संगठनको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो । नेपाल निजामति कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष फडिन्द्र ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संगठनका सचिव पुरुषोतम दाहालले गर्नु भएको थियो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !