चट्याङ्ग लागेर रामेछापमा एकजनाको मृत्यु


रघुनाथ बजगांई,रामेछाप,जेठ ३ ।
रामेछापको गौश्वारा गाविस वडा नं. ४ वस्ने वर्ष ४५का छत्रबहादुर मंगलको चट्याङ लागेर मृत्यु भएको छ । उहाँको घटनास्थलमै मृत्यु भएको स्थानीय तुलप्रसाद कँडेलले जानकारी दिनुभयो । छट्याङका कारण केही पशुचौपाया पनि मरेका छन् ।

Related

विविध 3596699837961603182

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item