करेन्ट लागेर एक बालकको मृत्यु


मलंगवा, वैशाख २३ ।
सर्लाहीको हथिऔलमा  गएराती करेन्ट लागेर एक बालकको मृत्यु भएको   छ । हथिऔल ७ बस्ने राजा सहनीका १० वर्षिय छोरा विपत सहनीलाई करेन्ट लागेर मृत्यु भएको हो । सहनीले आफ्नै घरमा रहेको बिजुलीको लाईन बोर्डमा मोबाईल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Related

विविध 2944330176066564798

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item