‘जतिसक्दो चाँडो संविधान जारी गर्नुपर्ने’

http://sindhulidarpan.blogspot.com/2015/02/news_22.html

आम नागरिकको चाहना शान्ति र संविधान भएकाले अब ढिला नगरी संविधान जारी गर्नुपर्नेमा उनले जोड दिए ।
भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा आज दिउँसो पत्रकारसँग कुरा गर्दै उहाँले संविधान नबन्दासम्म मुलुकमा समृद्धि र विकास सम्भव नभएकाले संविधान निमार्णमा जुट्न सबैलाई आग्रह गरे ।
पूर्व अध्यक्ष रेग्मीले तत्कालीन असजिलो समयमा पनि तोकिएको समयभित्रै संविधानसभाको निर्वाचन गराउने अभिभारा पूरा गरेको बताउँदै दलहरुले समयमा संविधान दिन नसके जनतालाई चित्तबुझ्दो जवाफ दिनु पर्दछ भने । रासस
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !