अनेरास्वियूले बनायो ६ कोठे अस्थाई विद्यालय

काठमाडौं, ६ जेठ । बैशाख १२ गते आएको शक्तिशाली भूकम्पले सिन्धुलीको पुरानो झागाझोली स्थित गणेश उमावि पुर्ण रुपमा भत्किएपछि  अनेरास्ववियूले अस्थाई विद्यालय निर्माण गरेका छन् । 

बाँस र त्रिपालको प्रयोगबाट ६ वटा कोठा निर्माण गरिएको अनेरास्वियूका केन्द्रिय सचिवालय सदस्य लक्ष्मण हायूले बताए । 

'हामीले जिल्ला शिक्षा कार्यालय सिन्धुलीसगँ समन्वय गरेर अतिप्रभावित गणेश उमाविको अस्थाई टहरा निर्माण गरेका हौं,' उनले भने 'अन्य भत्किएका विद्यालय सञ्चालनको लागि पनि अस्थाई कक्षाकोठा निर्माण गर्दै जानेछौं ।' 

केन्द्रबाट सिन्धुली पुगेका सैलेश लामा सहितको १० जनाको टोलीले भवन निर्माण कार्य सम्पन्न गरेको हायूले बताए ।  जिल्ला शिक्षा कार्यलयका अनुसार सिन्धुलीका १६ विद्यालय भूकम्पले पुर्ण रुपमा भत्किएको छ ।     




Related

प्रमूखखबरहरु 8710367667919638691

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item