अमेरिकामा बस्ने सिन्धुलीबासीले गरे १ लाख ४० हजार सहयोग

http://sindhulidarpan.blogspot.com/2015/05/quake_26.html

बैशाख १२ र २९ गतेको भूकम्पमा परि सिन्धुलीमा १४ जनाको ज्यान गएको थियो ।
अमेरिकामा रहेका दिनेश दाहाल, अनिल खड्का र अशोक खड्काले मृतकका परिवारलाई जनही १० हजारका दरले सहयोग गरेका हुन् ।
आर्थिक सहयोग उपलब्ध गराउने दिनेश दाहालका बुबा विष्णुप्रसाद दाहालले सबै १४ मृतकका परिवारलाई आर्थिक् सहयोग गरिएको बताए ।
उनले भने, 'अमेरिकाबाट सहयोगको लागि १ लाख ९८ हजार ७ सय ५० रुपैयाँ प्राप्त भएको थियो । बाँकी रहक भूकम्पपीडितलाई खर्च गरिनेछ ।'
भूकम्पमा परि ज्यान गुमाउनेको नामाबली यस्तो छ ।
नाम
|
उमेर
|
ठेगाना
|
टिकाराम नेपाली
|
८५
|
बाशेश्वर
गाविस – ८
|
गौरीनारायण मानन्धर
|
५५
|
भिमस्थान
गाविस – ३
|
जुनुमाया
हायु
|
७०
|
कमलामाई
नगरपालिका - ५
|
चित्रकुमारी
श्रेष्ठ
|
८०
|
कमलामाई
नगरपालिका - २
|
हरीमाया
श्रेष्ठ
|
७७
|
वाशेश्वर
गाविस - ७
|
धनमाया
श्रेष्ठ
|
७०
|
वाशेश्वर
गाविस - ७
|
धनमाया
जर्गामगर
|
८२
|
झागाझोली
रातमाटा गाविस
- ७
|
रोनिसा
मगर
|
४
|
कमलामाई
नगरपालिका - १
|
भारसिंह
पुलामी
|
६९
|
कपीलाकोट
रातमाटा
|
भहमायाँ
जर्गामगर
|
दुम्जा
गाविस - ७
|
|
ज्ञानमायाँ
वाइवा
|
८०
|
महेन्द्रझ्याडी
गाविस - ७
|
इश्वरी
खतिवडा
|
मझुवा
गाविस - ३
|
|
लगायत अन्य
२ जना
|
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !