एसएलसी परिक्षामा भगवती जिल्ला प्रथम

मीनकुमार दाहाल, सिन्धुली, असार ७ । एसएलसी परिक्षा २०७१ को सार्वजनीक नतिजा अनुसार जिल्लाको भगवती  आवासिय उच्च मावि जिल्ला प्रथम भएको छ । भगवतीबाट एसएलसी परिक्षामा सहभागी  छात्र तथा छात्रा दुवैतर्फबाट जिल्ला प्रथम हुन सफल भएका हुन् ।

उमाविका कृतेश कोइरालाले ८९ दशमलव ३७ प्रतिशत अर्थात सात सय १५ अंक ल्याएर विशिष्ठ श्रेणी सहित  जिल्ला प्रथम भएको जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जनाएको हो ।  

जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले भने, ‘छात्रा तर्फपनि भगवतीकै आयुष्मा अधिकारीले ८८ दशमलव ३७ प्रतिशत् अर्थात ७ सय ७ अंक ल्याएर विशिष्ठ श्रेणी सहित छात्रा तर्फ जिल्ला प्रथम गरेकी हुन् ।’ जिल्ला दोस्रो भने शिद्धस्थाली उमाविले गर्न सफल भएको छ ।

उक्त उच्चमाविबाट प्रबेशीका परिक्षामा सहभागी ५६ जना विद्यार्थीहरु मध्ये ४१ जनाले विशिष्ठ श्रेणी र १५ जनाले प्रथम श्रेणी ल्याई सतप्रतिशत विद्यार्थी उतिर्ण हुन सफल भएको विद्यालयका प्रिन्सिपल कृष्णकुमार उप्रेतीले  बताए ।  यस अघि पनि भगवती उमाविबाटै छात्र तथा छात्रले जिल्ला प्रथम गरेका थिए । 



दुई विद्यालय भने निल 

जिल्लाका दुई माविको नतिजा भने सुन्य (निल) रहेको छ । जिल्लाको कालिका उच्च मावि लङ्गुरे छविसे जरायोटार र उच्च मावि सालुके रत्नावती निल भएका हुन् ।

परिक्षामा सहभागी विद्यार्थीहरु मध्ये एक जना पनि कुनै पनि श्रेणीमा उतिर्ण हुन नसकेको जिल्ला शिक्षा कार्यालय सिन्धुलीका परिक्षा समिति संयोजक प्रेम त्रिपाठीले जानकारी दिए । 

Related

अब १२ घन्टा बत्ति देख्न पाइने

काठमाडौ,माघ,२१ । नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङ दैनिक २ घन्टा कम गरेको छ ।  यसअघि १४ घन्टा सम्म लाडसेडिङहुदै आएकोमा अबदेखि दैनिक १२ घन्टामात्रै बत्ति जाने छ । भारतबाट विद्यु...

बेहोस अवस्थामा फेला परेका दम्पतीको उपचारको क्रममा मृत्यु

ललितपुर, माघ,२१ ललितपुरको सानागाउँस्थित ओम इँटाभट्टामा बेहोस अवस्थामा फेला परेका रोल्पाका एक दम्पतीको उपचारको क्रममा मृत्यु भएको छ । १९ गते साँझ इट्टाभट्टामा बेहोस अवस्थामा फेला परेका दम्पतिको उ...

५० हजार कार्यकर्ता उतार्ने दाबी

काठमानडौ, माघ,२१ सरकारविरुद्ध चरणबद्ध आन्दोलन थालेकाgले आज नेपालगञ्जमा शक्ति प्रदर्शन गर्ने भएका छन् ।रामलिला मैदानमा हुने विरोधसभामा बाँके, बर्दिया, सुर्खेत, दाङ, दैलेख, कैलाली लगायतका जिल्ला...

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item