एसएलसी मिस नेपालको प्रतिस्पर्धामा सिन्धुलीकी चेली

http://sindhulidarpan.blogspot.com/2015/06/missslc.html
काठमाडौं, ६ असार । सिन्धुलीकी प्रशंसा दाहाल एसएलसी मिस नेपालको प्रतिस्पर्धामा उत्रिएकी छिन् । काठमाडौं अनामनगर स्थित रिबन इन्टरटेनमेन्टले आयोजना गरेको सो प्रतियोगितामा प्रशंसाले असार १७ अन्तिम प्रतिस्पर्धामा हुने बताइन् ।
'२६ जना प्रतिस्पर्धी सहभागी उक्त प्रतिस्पर्धामा जित हात पार्न सके भने मैले लिभरपुर कजेलमा कक्षा ११ र १२ निशुल्क पढ्न पाउनेछु त्यसैले सिन्धुलीबासीसगँ एक एसएमएसको लागि अनुरोध गर्दछु', उनले भनिन् ।
प्रतिस्पर्धा जित्न मोबाइल एसएमएसको विशेष महत्व हुनेहुदा एमएसवाई १३ (MSY 13) टाइप गरेर ४२४३ मा एसएमसस गर्न उनले आग्रह गरेकी छिन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !