जापानले हस्तान्तरण गर्‍यो विपी राजमार्ग


सिन्धुली, असार १८ । जापान सरकारले नेपाललाई विपी राजमार्ग हस्तान्तरण गरेको छ । शुक्रबार काभ्रेको धुलिखेलमा एक कार्यक्रमबीच जापानले उक्त राजमार्ग नेपाललाई हस्तान्तरण गरेको हो ।  

प्रधानमन्त्री सुसिल कोइराला, भौतिक योजना एवं निर्माणमन्त्री विमलेन्द्र निधी, जापानिज राजदुत मासासी ओगावा र जाईका प्रमुख तुतोमु सिमिजुले सयुक्त रुपमा रिवन काटेर सडकको उद्घाटन गरेका छन् । 

काठमाडौंलाई पूर्वी तराईसग जोड्ने महत्वपूर्ण सडकको रुपमा लिइएको राजमार्ग जापानको २२ अर्ब रुपैयाँको लागतमा निमार्ण सम्पन्न भएको जनाईएको छ । 

विपी राजमार्ग सञ्चालन भएपछि सिन्धुली, महोत्तरी, धनुषा, र काभ्रे जिल्लाका कृषक प्रतक्ष्य रुपमा लाभान्वित भएको जापान सरकारले जनाएको छ ।


Related

प्रमूखखबरहरु 8306978998600339079

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item