विद्यालयकी रिसेप्सनिस्टसँग यौन सम्पर्क राख्दैगर्दा शिक्षक पक्राउ

http://sindhulidarpan.blogspot.com/2015/07/teacher.html
गौशाला, १२ साउन । महोत्तरी जिल्लाको प्रकौली गाविसमा आज अनैतिक क्रियाकलाप गर्दै गरेका एक शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जलेश्वर नगरपालिका– ४ घर भई प्रकौली– ४ स्थित दामोदर एकेडेमी विद्यालयमा कार्यरत शिक्षक २१ वर्षीय राकेश साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
विद्यालयमा रिसेप्सनिस्टको काम गर्दै आएकी सिन्धुली जिल्ला कमलामाई नगरपालिका– ४ बस्ने २० वर्षीया महिलासँग प्रकौली– ४ मा अनैतिक क्रियाकलाप गर्दै गर्दा साहलाई घर मालिकले पक्राउ गरेको प्रहरी उपरीक्षक शौरभ राणाले बताए ।
घरबेटीले शिक्षक साह र रिसेप्सनिस्ट दुवैलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएक छन् भने जिल्ला प्रहरीले दुवैजनामाथि सार्वजनिक अपराध मुद्दा चलाएको छ । रासस

![]() |
समाचार प्रतिनिधी स्केच |
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !