ब्लु फिल्म देखाएर बाबुले गरे ११ बर्षिया छोरीको बलात्कार

मुत्यु दण्ड दिएपनि कम हुने बालिकाकी आमा


काठमाडौं,असार ३० । अधिकांस बाबुले छोराछोरी नराम्रो नियतमा लागेका भएपनि सम्झाएर असल बन्न र सहि बाटोमा ल्याउने प्रयास गर्छन तर इटहरीमा एक बाबुले भने आफ्नी ११ बर्षिय अबोध बालिकाको पटक–पटक ब्लु फिल्म देखाउदै बलत्कार गरेका छन ।

इटहरी ४ मा डेरा गरी बस्ने ३५ बर्षिय पुर्ण लिम्बुले श्रीमती नभएको मौका छोपि  आफ्नी छोरीलाइ ६ बर्षदेखि मोबाइलमा रहेको ब्लु फिल्म देखाउदै यस्तो गर्नुपर्छ भन्दै यौन शोषण गर्दै आएका थिए ।  

 शुक्रबार इलाका प्रहरी कार्यालयमा आमासँगै भेटिएकी बालिकाले यौन पिपाषु बाबु लिम्बुले  आफुलाइ ६ बर्षको उमेर देखिनै योनीमा आफ्ना हातका औला कोचारी दिने, स्तन खेलाउने र  यस्तो नगरौं बाबा भन्दा कसैलाइ भनिस भने मारिदिन्छु भनेर धम्कि दिएको पनि बालिकाले खुलासा गरिन । विहिबारका दिन छोरीले खाना खान नमान्ने पटक–पटक पेट दुख्यो भन्ने र बान्ता समेत गरेपछि आमाले के भयो भनेर फकाएर सोध्दा आफुलाइ बाबुले बर्षौदेखि बलात्कार गर्दै आएको भनेर  बताएको बालिकाकी आमाले बताइन । 

 बालिकाको यस्तो कुरा सुनेर छाँगाबाट खसेजस्तो भएकी आमाले तत्काल इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएकी थिइन । उनको उजुरीको आधारमा इलाका प्रहरी कार्यालयले पुर्ण लिम्बुलाइ पक्राउ गरेको हो । 
इटहरी बजारको जय नेपाल होटलमा कार्यरत लिम्बुले  दैनिक रक्सी खाएर आउने श्रीमतीले बताइन । “दिनभरी काम गरेर थाकेर आउछ, खावोस खाएपनि भने तर यो पापीको सोँच त यस्तो पो रहेँछ, छोरीलाइ बलात्कार गर्ने” श्रीमतीले बताइन ।

 आफ्नै छोरीमाथी बलात्कार गर्ने बाबुलाइ मुत्युदण्ड दिएपनि कम हुने उनले बताएकीछन । श्रीमानको होटलको कमाइले मात्र तीन छोराछोरीको लालनपालनमा समस्या परेपछि आफु पनि उसलाइ सहज होस भनेर मजदुरीमा लागेको बताउछीन बालिकाकी आमा ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक सागरका थापाका अनुसार यौन पिपासु बाबुले आफुले छोरीको बलात्कार गरेको स्विकारेका छन ।  छोरीको स्वास्थ्य  परिक्षणको  रिर्पोट आउनासाथ निजलाइ कानुनी कार्बाही अघि बढाइने पनि बताइएको छ । बालिकाको स्वास्थ्य परिक्षणको लागि  शुक्रबार नै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो । 


Related

विविध 4412739327620222116

1 commentDefault Comments

  1. sala gadha...teslai ta sidhai jhunaunu par6..

    ReplyDelete

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item