नेपालमा पहिलो फेसवुक प्रयोगकर्ता महर्जन

http://sindhulidarpan.blogspot.com/2012/10/first-facebook-user-in-nepal.html
एसबी.गौतम
काठमाण्डौ,असोज २६ ।
काठमाण्डौ,असोज २६ ।
फेव्रुअरी ४ ,२००४ मा मार्क जुकरवर्गले फेसवुक स्थापना गरेका हुन् । फेसवुक विश्वमा मासिक एक विलियन प्रयोगकर्ताले प्रयोग गरिरहेका छन् भने नेपालमा मात्रै करिव १९ लाख मानिसले चलाउछन् । नेपालमा सवैभन्दा वढी हेरिने साईन नै फेसवुक हो । मानिसहरुमा एउटा सोचाईले जरा गाडेको छ त्यो हो फेसवुक चलाउनु भनेकै ईन्टरनेटमा पोख्त हुनु हो । यति धेरै क्रेजि वनाउने फेसवुकको फेस नेपालमा कसले पहिलोचोटी हे¥र्यो होला ? नेपालवाट फेसवुक चलाउने पहिलो व्यक्ति रेजर महर्जन रहेको मेरो रिपोर्ट डटनेटले दाबी गरेको छ ।
![]() |
महर्जनको फेसवुकवाट लिईएको तस्विर |
महर्जनलाई नेपालमा वसेरै फेसवुक प्रयोग गर्ने पहिलो व्यक्ति घोषण गरिएपनी यद्यपी अरु जोकोहिले सो मितिभन्दा अघाडी फेसवुक प्रयोगको दावी गर्न सक्नेपनी मेरो रिपोर्ट डटनेटका ईन्द्रध्वज क्षेत्रिले वताउनुभयो । क्षेत्री भन्नुहुन्छ विदेशमा वसेर फेसवुक चलाउने अन्य नेपालीहरुको मिति महर्जनको भन्दा पहिल्य देखिएपनी हामीले नेपालवाटै प्रयोग गर्नेको खोजी गरिरहदा अहिल्यसम्म उहाँनै पहिलो प्रयोगकर्ता भएको पाएका छौ ।
Thanks for sharing this article and nominated me(Razer Maharjan) as a first facebook user of nepal.
ReplyDeleteCheckout my website for more details
http://www.rajmaharjan.com.np