निला चलचित्र हेर्नेमा पुरुषभन्दा महिला अघाडी

http://sindhulidarpan.blogspot.com/2012/04/interesting_22.html
- पछिल्लो समय निला चलचित्र हेरेर मनोरञ्जन लिनेहरुको सख्या धेरै वढेको छ । प्रविधिको विकासले निला चलचित्रमा सवैको पहुँच पुगेको छ । प्रविधिको वढ्दो प्रयोगसगै मोवाईल तथा आईप्याडमा निला चलचित्र वोक्ने र हेर्नेको सख्या वढेको हो ।
महिला र पुरुषमध्ये कसले चै वढी निला चलचित्र हेर्छन् भन्ने प्रश्न गर्ने हो भने महिला नै वढी रहेको हालै एक अनुसन्धानले निष्कर्ष निकालेको छ । लण्डनमा भएको एक अध्ययनले महिलाले निला चलचित्र हेर्ने गरेको जनाएको हो ।

- ऐजेन्सिको सहयोगमा
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !